परिचय ॥। पशुपति नाथ, मूक्तिनाथ, कालीगण्डकी गौतमबुद्ध जन्मेको देश राजा जनक, सितामाताको जन्म थलो, वेदलाई पहिलो पटक लिपीवद्ध गरेको व्यासको कर्मस्थल पाणीनी, गायत्रीको उद्दगम कौशीकी क्रषि, परासर क्रषि, सगरमाथा, विर गोरखालीहरुले कहिल्यै कसैको दास नवनाई वचाई राखेको देवभुमी नेपालको पौराशक विरासतलाई वचाई राख्न नेपाललाई संविधान मै हिन्दुराष्ट्र कायम गराउन समाजमा देखीएका विकृति, विसंगती, विभेदलाई अन्त्य गर्दै, सास्त्रीय विधि विद्धानमा …
हिन्दुराष्ट्र नेपाल देशकाे पहिचान




