हिन्दुराष्ट्र नेपाल देशकाे पहिचान

संस्थाका मार्गदर्शकहरु ॥।

क) पूर्व संसद संकर प्रसाद पाण्डे – स्याङ्गजा

ख) अखण्ड हरीकिर्तन वावा उमानाथ कण्डेल – चितवन

ग) प्रध्यापक – जर्नाजन घिमिरे, काठमाण्डौ

घ)। सुसीलचन्द्र अधिकारी – लाहान

ङ) रामशंकर माधवदास – नेपालगञ्ज

च) तिलक रिजाल – विराटनगर

छ रामणी पाठक – रुपन्देही

ज) जनक दीप पराजुली – काठमाडौं

 

संस्थाको संरचना ॥।

१) संरक्षक १५ जना – नेपालका प्रमुख सन्तहरु

२) मार्गदर्शक मण्डल ५१ जना – नेपालका प्रवुद्ध विद्धत वर्गहरु तथा सामाजिक अभियान्ता

कन्द्रिय समिति ५१ सदस्यीय हुनु पर्नेछ ।

३। क्षेत्रिय तथा राज्य स्तरका समिति २१ सदस्यीय रहनेछन्‌ ।

४) महानगर पालिका तथा उप महानगरपालिका २१ सदस्यीय रहनेछन्‌ ।

५) जिल्ला समिति २१ सदस्यीय रहनेछन्‌ ।

६) नगर समिति १७ सदस्यीय रहनेछन्‌ ।

७) गाउँ विकास समिति १५ सदस्यीय रहनेछन्‌ ।

८) वडा समिति ११ सदस्यीय रहनेछन्‌ ।

 

संस्थाले गरेका अभियान तथा कार्यक्रमहरू ॥।

  • २०६४ माघ १ गतै घर्म निषपैक्षताकौ विरुढ्ठ जन चैतनामूलक कार्यक्रम – संयौजक तथा अय्यौजक संस्थाको कैन्द्रिय अध्यक्ष देवघाट क्षेत्र स्थित भेलाबाट सुरुवात गरिएको १ लाख पर्चा वितरण कार्यक्रम
  • २०६५ साल चैत्र २१ दिन कार्याक्रम- कार्यक्रम संयौजक तथा विराट सभाको सभापति २१ दिन सम्म अनवरत रुपमा, चितवन, नवलपरासी, तनहुँ कार्यक्षेत्र बनाई मोटर साईकल च्याली संख घण्टा जुलुस, प्रभात फेरी, शहर केन्द्रत संखनाद च्याली अन्त्यमा नारयणगढको क्याम्पा चौरमा विराट धर्म सभा सहभागी : करिव १२ हजारको संख्या
  • २०६६ साल पुस ११ [१( दिनै] मेची माहाकाली मौटरसाट्रंकल न्याली – अध्यक्ष तथा कार्यक्रम संयौजक कार्यक्रम वनेपा सिन्धुली बर्दिबास हुदै पूर्वाञ्चलका धरान विराटनगर, झापा विर्तामोड, रसाजविराज लहान विर्तामोड हुदै पश्चिम देवघाट कपिलवस्तु दाग बाराही नेपालगंज धादिङ्ग महेन्द्र नगर कोशी नदी मेची माहाकाली मोटरसाईकल न्याली सम्मपन्न, पशुपतिनाथ वनकालीमा समापन यस अर्न्तगत नेपालका प्रमुख तराईका शहरहरु लगायत ३० स्थान भन्दा वढीमा आम सभाका कार्यक्रमहरु संचालन गरिएको सहभागीता : मूलुकभरीमा ५ लाख माथिको सहभागी २३ स्थामा संगठन विस्तार गरिएको
  • राष्ट्रिय घार्मिक जाणरण अभियान २०६६ – केन्द्रिय संयौजक संवैधानिक संवाद समितिका सभार्पात वावुराम भट्टराई लाई जारी हुने संविधानमा हिन्दु राष्ट्र कायम हुनु पर्ने लगायतका  माग राखि ज्ञापन पत्र हस्तान्तरणको नेतृत्व कर्ता
  • बनेशवर स्थित संखघौष कार्यत्रम २०७१ – आययौजक तथा कार्यक्रम संयौजक सहभागी ३५० जना भन्दा माथिको सहभागीतामा सम्पूर्ण संविधान सभा भवनको संखघोस गर्दै पुर्ण परिक्रमा वेलायती राजदुत एन्डी स्पाई द्वारा जारी धर्म परिवर्तन गर्न पाउने कानून निर्माण गर्न सभासदहरुलाई प्रभावित पार्ने उद्देश्यका साथ जारी खुल्ला पत्रको विरोधमा ३ दिने वेलायती दुतावास अगाडी धर्ना तथा प्रदर्शन
  • वेलायती राजदुतसंग स्पष्टीकरण अभियान – आयोजक तथा कार्यक्रम संयीजक

 

अध्यक्ष प्रेम निधि भारद्वाजको व्यक्तिगत विवरण ॥।

प्रेम निधि भारद्वाज

sssabhiyan@gmail.com

राष्ट्रिय हिन्दु परिषद नेपाल

स्थायी ठेगाना: भ.उ.म.न.पा. – ९, सरदपुर चितवन, नेपाल

हालको ठेगाना : का.म.न.पा. १५ ढु¨]]]धारा वनस्थली, काठमाण्डौ

 

सामाजिक संघ संस्थामा संलग्नता भएकौ

संस्थापक अध्यक्ष – सरदगौरी वचत तथा क्रण सहकारी संस्था लि. २०५५

संस्थापक अध्यक्ष तथा निःवर्तमान अध्यक्ष – नेपाल ईलेक्ट्रिसियन एसोसीएसन नेपाल : २०६४ काठमाण्डौ

सल्लाकार – बोलवम कावरीया संघ काठमाण्डौ

विभिन्न मठमन्दिरहरुको सल्लाहकार

 

घार्मिंक संघ संस्थाहरुमा संलग्नता

राष्ट्रिय हिन्दु परिषद्‌ नेपाल- केन्द्रिय अध्यक्ष

राष्ट्रिय हिन्दु युवा मञ्च नेपाल – के. संयोजक

राष्ट्रिय हिन्दु यूवा संयोजन अभियान – के. सायोजक

“जातीय विभेद अन्त्यका लागि गोत्रीय आन्दोलन” – संयोजक

राष्ट्रिय हिन्दु बचाऊ अभियान – २०७१ देवघाट धाम

सह-संयोजक तथा प्रचार प्रचार यूवा परिचान तथा संगठन विस्तार संयोजक

कालिगण्डकी सभ्यता संरक्षण तथा नारायणी आरती समिति, चितवन – अध्यक्ष

 

सम्पर्क ठेगाना

का.म.न.पा. १५, ढुङ्गेधारा, बनस्थली

फोन नं. : ००९७७-९८५५१०*६१९०